Healthy Lungs at Work Quiz

आजै काममा स्वस्थ फोक्सो बारे हाजिरीजवाफ पूरा गर्नुहोस्

अष्ट्रेलियाभरि लगभग ६,००,००० कामदारहरू हरेक दिन सिलिका धुलोको सम्पर्कमा आउँछन्। के तपाईं यिनीहरु मध्ये पर्नुहुन्छ? यदि तपाईं निर्माण क्षेत्र, उत्पादन, खानी वा सुरुङ निर्माण क्षेत्रमा काम गर्नुहुन्छ भने, आज नै काममा स्वस्थ फोक्सो बारे हाजिरीजवाफ पूरा गर्नुहोस्। आफू र आफ्ना साथीहरूलाई कसरी जोगाउने भन्ने कुरा सिक्नुहोस्।

आजै काममा स्वस्थ फोक्सो बारे हाजिरीजवाफ पूरा गर्नुहोस्

अष्ट्रेलियाभरि लगभग ६,००,००० कामदारहरू हरेक दिन सिलिका धुलोको सम्पर्कमा आउँछन्। के तपाईं यिनीहरु मध्ये पर्नुहुन्छ? यदि तपाईं निर्माण क्षेत्र, उत्पादन, खानी वा सुरुङ निर्माण क्षेत्रमा काम गर्नुहुन्छ भने, आज नै काममा स्वस्थ फोक्सो बारे हाजिरीजवाफ पूरा गर्नुहोस्। आफू र आफ्ना साथीहरूलाई कसरी जोगाउने भन्ने कुरा सिक्नुहोस्।

सिलिकोसिस भनेको के हो?

सिलिकोसिस भनेको सिलिकाको धुलो सास फेरेर निल्दा हुने व्यावसायिक फोक्सोको रोग हो यो धुलो सास लिँदा फोक्सो सुनिंन्छसमय बित्दै जाँदाफोक्सोको तन्तुमा दाग लाग्छ र फोक्सोलाई कडा बनाउँछजसले गर्दा सास फेर्न गाह्रो हुन्छ सिलिकोसिस भनेको एउटा पुरानो अवस्था हो जसको हाल कुनै उपचार छैन

Resource Icon

सिलिकोसिस के कारणले हुन्छ?

सास फेर्दा सिलिका धुलो निलेर सिलिकोसिस हुन्छसिलिका युक्त सामग्रीहरूजस्तै इन्जिनियर गरिएको ढुङ्गाकंक्रीट (ठोस सामग्री), मोर्टार (सानो तोपवा प्राकृतिक स्रोतहरू जस्तै शेल (शीस्ट) र ग्रेनाइट (चट्टानलाई काट्दाफोड्दाप्वाल पार्दाधुलो बनाउँदाटल्काउँदाबालुवा बनाउँदाटुक्रा पार्दा वा बल प्रयोग गरेर खलबलाउँदा सिलिकाको धुलो उत्पन्न हुन्छ यी कार्यहरू गर्दा देख्न सकिने धूलो उत्पादन हुन्छतर सूक्ष्म धुलोका कणहरू जुन तपाईंले सधैँ देख्न सक्नुहुन्न,ती हावामै रहिरहन्छन् र जब ती सास फेर्दा निलिंछन्तिनीहरू फोक्सोको भित्रसम्म पस्न सक्छन् 

सिलिकोसिस हुनबाट मैले आफूलाई कसरी बचाउन सक्छु?

सिलिकोसिसको विकासबाट आफूलाई जोगाउने सबैभन्दा राम्रो तरिका भनेको सिलिकाको धुलोको सम्पर्कलाई कम गर्नु हो। तपाईंको विपदग्रस्तता कम गर्ने सबैभन्दा प्रभावकारी तरिका भनेको नियन्त्रणहरूको पदानुक्रम (Hierarchy of Controls) पछ्याउनु नै हो।नियन्त्रणहरूको पदानुक्रम र तपाईं आफ्नो सुरक्षा कसरी गर्न सक्नुहुन्छ भन्नेबारे थप जान्नको लागि,काममाHealthy Lungs at Work तथ्यपत्रको निःशुल्क प्रतिलिपि डाउनलोड गर्नुहोस्।तपाईंको र तपाईंका सहकर्मीहरूको फोक्सोको स्वास्थ्यलाई काममा सुरक्षित राख्न तपाईंको कामको वातावरणमा तपाईं र तपाईंको रोजगारदाताले के गर्न सक्नुहुन्छ, साथै तपाईं आफैँले के गर्न सक्नुहुन्छ भन्नेबारे यसले एउटा संक्षिप्त सिंहावलोकन प्रदान गर्दछ।काममा तपाईंको फोक्सोको सुरक्षा गर्नेबारे थप जान्नको लागि यो भिडियो हेर्नुहोस्।

कार्यस्थलको स्वास्थ्य र सुरक्षा कानूनहरू

कार्यस्थलको स्वास्थ्य र सुरक्षा (Workplace Health and Safety) WHS कानूनहरू (laws) आफ्नो क्षेत्राधिकारमा कार्यान्वयन गर्ननियमन गर्न र लागू गर्न राज्यहरू र क्षेत्रहरू जिम्मेवार छन्, र यी कानूनहरू राज्य र क्षेत्रहरूबीच भिन्न हुन्छन् WHS कानूनहरूले सबै कामदारहरूको स्वास्थ्यसुरक्षा र कल्याणको रक्षा गर्ने लक्ष्य राख्छन्

Australian Capital Territory : WorkSafe ACT

New South Wales : SafeWork NSW

Northern Territory: NT WorkSafe

Queensland: WorkSafe Qld

South Australia: SafeWork SA

Tasmania: WorkSafe TAS

Victoria: WorkSafe VIC

Western Australia: WorkSafe WA

 

सरोकारवाला प्याक डाउनलोड गर्नुहोस्

हाम्रो प्रचारक प्याक डाउनलोड गर्नुहोस् जसमा सिलिकोसिसबारे र कामदारहरूले आफ्नो सुरक्षा कसरी गर्न सक्छन् भन्नेबारे जागरूकता बढाउन मद्दत गर्न सामाजिक सञ्जालका पोष्टहरू र टाइलहरू समावेश छन्।

सिलिकोसिस सहायता सेवा बटनहरू

के तपाईं वा तपाईंको प्रियजन सिलिकोसिसबाट प्रभावित हुनुहुन्छ?

Position

Healthy Lungs at Work Quiz – Nepali

bio

Search

More

Filter and sort

Article type

All articles
Category Article type

Lung disease

Select one or more
Lung disease Article

Topic

Select one or more
Category Article topic

Sort by

Search

Filter and sort

Category

Select one or more
Category product

Sort by

Filter and sort

Lung disease

Select one or more
Category lung disease LFA services

Service type and category

Service delivery method

Select one or more
Service delivery method

Post code

Your current location

Sort by

Filter and sort

I am...

Select one or more
Resource Category Who 2026

Lung disease

Select one or more
Resource Category Lung Disease 2026

Resource type

Select one or more
Resource Category Type 2026

Resource language

Select one or more
Resource Category Language 2026

Only certain resources will be available in alternative languages

Sort by

Filter and sort

Lung disease

Select one or more
Lung Disease research

Research category

Select one or more
Category research

Year

Select one or more
Year Research

Sort by

Filter and sort

Type

Select one or more
Post Type Filter

Sort by

Filter and sort

Lung disease

Select one or more
Category news

Sort by

Filter and sort

Topic

Select one or more
Training Category topic 2026

Type

Select one or more
Training Category Type 2026

Sort by

Filter and sort

I am...

Select one or more
Category who events

Lung disease

Select one or more
Category lung disease events

Type

Select one or more
Category type events

Sort by