सिलिकोसिस (SILICOSIS) बिमारीका साथ जिवनयापन तथ्यपत्र
यो तथ्यपत्रले सिलिका र सिलिकोसिसको सिंहावलोकन प्रदान गर्दछ ।
यसमा निम्न विषयहरूमा छलफल गरिएको छ:
- सिलिकोसिस कत्तिको सामान्य छ?
- लक्षणहरू
- निदान
- पूर्वानुमान
- व्यवस्थापन
- हालका उपचार विकल्पहरू
- स्व-व्यवस्थापन
- कानूनी र वित्तीय सल्लाह
सिलिकोसिस सम्बन्धी थप जानकारी र सहायताको लागि हाम्रो सूचना र सहायता केन्द्रलाई 1800 654 301मा सम्पर्क गर्नुहोस् ।