कार्यस्थलमा स्वस्थ फोक्सो ( तथ्य पत्र )
यदि तपाईंको काम गर्ने वातावरण धुलाम्य छ, जस्तै निर्माण स्थल, खानी, कारखाना वा तपाईं धुवाँ वा ग्यासको सम्पर्कमा रहनुपर्ने हुन्छ भने, तपाईं आफ्नो फोक्सोको स्वास्थ्यको बारेमा सचेत हुनुपर्दछ।
यो तथ्य पत्रले तपाईं र तपाईंको रोजगारदाताले तपाईं र तपाईंका सहकर्मीहरूको फोक्सोको स्वास्थ्यलाई कार्यस्थलमा सुरक्षित राख्नको लागि तपाईंको कार्यस्थलको वातावरणमा के गर्न सक्नुहुन्छ र साथै तपाईं आफैले के गर्न सक्नुहुन्छ भन्ने संक्षिप्त सिंहावलोकन उपलब्ध गर्दछ।
थप जानकारीको लागि हाम्रो सूचना र सहयोग केन्द्रमा 1800 654 301 (विकल्प 3) मा सम्पर्क गर्नुहोस्।
यो परियोजना Dust Diseases Board (धुलो रोग समिति) को अनुदानद्वारा सहयोग प्राप्त छ। यहाँ व्यक्त गरिएका विचारहरू लेखकहरूका हुन् र icare वा Dust Diseases Board (धुलो रोग समिति) का होइनन्।
Was this page helpful?
Good job! Please give your positive feedback
How could we improve this post? Please Help us.